म्यानचेस्टर सिटीसँग आर्सनलको लज्जास्पद हार | Khabarhub Khabarhub

म्यानचेस्टर सिटीसँग आर्सनलको लज्जास्पद हार


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीसँग आर्सनलले लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सीमित आर्सनलमाथि ५-० को फराकिलो जति दर्ता गर्‍यो । घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक/एक गोल गरे।

जितसँगै सिटी ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले लगातार तेस्रो हार व्यहोरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : ५५ बजे

गोला-मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको संकट

सिरहा– कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक

चिटिक्क पारिँदै गाउँ

म्याग्दी– दसैँ नजिकिएसँगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीले

‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो

काठमाडौं– ऐतिहासिक लोक कल्याणकारी सामाजिक संस्था‘परोपकार’ ले ७९ औँ स्थापना