रोनाल्डोबिनाको युभेन्ट्स घरेलु मैदानमा पराजित « Khabarhub

रोनाल्डोबिनाको युभेन्ट्स घरेलु मैदानमा पराजित


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिरि ए फुटबलमा युभेन्ट्सले घरेलु मैदानमै पराजित भएको छ ।

शनिबार सिरि एको दोस्रो खेलमा युभेन्ट्स इम्पोलीसँग १–० ले पराजित भएको हो ।

क्रिस्टियानो रोनाल्डोबिना पहिलो पटक मैदान उत्रिएको युभेन्ट्स कमजोर मानिएको इम्पोलीसंग हार ब्यहोरेको हो ।

सन् १९९९ पछि इम्बोपलीले पहिलो पटक युभेन्ट्सलाई हराएको हो । युभेन्ट्स २ खेलमा १ अंकसहित १३औँ स्थान र इम्पोली ३ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ९ : ४० बजे

प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र