दीपकराज गिरीकाे व्यंग्य – ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ पनि थप्नुपर्ने हो कि « Khabarhub

दीपकराज गिरीकाे व्यंग्य – ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ पनि थप्नुपर्ने हो कि


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल बार एशोसिएसन परिसरमा शुक्रबार दुई कानून व्यवसायीबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै न्यायधीशहरुले इजलास बहिस्कार गरेपछि यही विषयमा भनाभन हुँदा दुई कानून व्यवसायीबीच हात हालाहालको अवस्था आएको हो ।

यही विषयमा केन्द्रीत रहेर अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन् । उनले अब ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्नुपर्ने हो कि भन्ने सुझाव दिएका छन् ।

‘कानून व्यवसायीहरू को संस्था ‘बार’ को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो । त्यसपछि जति कुटाकुट गरे पनि हुन्थ्यो !!!’, उनले लेखेका छन् ।

https://www.facebook.com/deepakrajgiri84/posts/4712792352117735

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  २ : २४ बजे

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ