टी-ट्वान्टी विश्वकप : वेस्ट इन्डिज र बंगलादेश तथा अफगानिस्तान र पाकिस्तान खेल्दै « Khabarhub

टी-ट्वान्टी विश्वकप : वेस्ट इन्डिज र बंगलादेश तथा अफगानिस्तान र पाकिस्तान खेल्दै


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ ।

सारजाहमा हुने पहिलो खेलमा अपराह्न ३:४५  वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए ।

दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच राति ७:४५ बजे प्रतिस्पर्धा हुँदैछ ।

पाकिस्तान लगातार तेस्रो जितको खोजीमा छ भने अफगानिस्तान दोस्रो जितको खोजीमा छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : ३३ बजे

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख