सिटीले वेस्ट ह्यामलाई हरायो, चेल्सी र युनाईटेडको बराबरी « Khabarhub

सिटीले वेस्ट ह्यामलाई हरायो, चेल्सी र युनाईटेडको बराबरी


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गर्दा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेलेका छन् ।

आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक एक गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल फर्काए । चेल्सीले भने घरेलु मैदानमा युनाईटेडसँग बराबरी गरेको हो ।

यस जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ । सिटी १३ खेलमा २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

अरु दुई खेलमा लेष्टर सिटीले वाट्फोर्डलाई ४-२ गोल अन्तरले र ब्रेन्टफोर्डले एभर्टनलाई १-० गोल अन्तरले हरायो ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : ३० बजे

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने