पिल्स चक्की खाएपछि देखिने असर के हुन् ? « Khabarhub

पिल्स चक्की खाएपछि देखिने असर के हुन् ?


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पिल्स खान थालेको सुरुको बेलामा कसै-कसैलाई तलका मध्ये कुनै असर देखा पर्न सक्छन्।

क) सामान्य टाउको दुख्ने, रिँगटा लाग्ने ।

ख) वाकवाकी लाग्ने ।

ग) नाकको वरिपरि छालामा चायाँ पर्ने ।

घ) शरीरको वजन घटबढ हुने ।

ङ) महिनावारीको बिचबिचमा पनि रगत देखिने ।

च) महिनावारी नहुनु ।

छ) स्तनमा भारीपन आउनु ।

ज) डण्डीफो आउनु ।

झ) मनस्थितिमा परिवर्तन आउनु ।

यी लक्षणहरू सबै महिलामा देखिँदैन । केहीलाई मात्र देखिन्छ । तर यसो भयो भनेर तुरुन्तै पिल्स खान छोड्नुहुँदैन । पिल्स चक्की लगातार खाइरहनुपर्छ । केही समयपछि यी लक्षणहरू आफै हराएर जान्छन् ।

साभार  : ‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकबाट

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : १९ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र