विवश र पूर्णिमाको ‘ए रिमै पञ्चे बाजा बजाई’ « Khabarhub

विवश र पूर्णिमाको ‘ए रिमै पञ्चे बाजा बजाई’


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌–गायक विवश बस्नेत र गायिका पुर्णिमा लामाको स्वरमा रहेको नयाँ गीत ‘ए रिमै पञ्चे बाजा बजाई’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत र नरेन्द्र बियोगीको एरेञ्ज छ ।

भिडियोमा मोडल तथा कोरियोग्राफर सुनील क्षेत्री, बिनिता परियार, महादेव त्रिपाठी र सुनिता फिचर्ड छन् । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको भिडियोमा सुनील क्षेत्रीको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ५ : ०४ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने