कतारमा ५० हजार मानिसले लगाए कोरोनाविरूद्धको खोप « Khabarhub

कतारमा ५० हजार मानिसले लगाए कोरोनाविरूद्धको खोप


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा कोरोना खोप सुरु भएदेखि अहिलेसम्म ५० हजार मानिसले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

खोप लगाउन ९० हजार भन्दा बढीले नाम दर्ता गराएको कतारको प्राथमिक स्वास्थ्य सेवा बिभागका प्रबन्ध निर्देशक डा. मरियम अब्दुलमालिकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छन् ।

साथै अब १० दिन भित्रमा मोडर्ना कम्पनीको कोरोनाविरूद्धको खोप पनि कतार आइपुग्ने जनाइएको छ ।

खोप अभियान जारी रहे पनि कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्न हामद अस्पतालका सरुवा रोग विभागका प्रमुख डा.अब्दुल्लातिफ अल खालले बताए ।कतारमा कोरोनाको दोस्रो लहर सुरु हुन सक्नेसमेत उनले बताए ।

सन् २०२१ को अन्त्य सम्ममा चार चरणमा  कतारमा बसोबास गर्ने सबैलाई कोरोनाविरूद्ध खोप लगाईसक्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  १० : २० बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको