मन्त्री आङबुहाङलाई माओवादी केन्द्रले सोध्ये प्रष्टीकरण « Khabarhub

मन्त्री आङबुहाङलाई माओवादी केन्द्रले सोध्ये प्रष्टीकरण


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेकपा माओवादी केन्द्रको प्रदेश- १ संसदीय दलले एमालेमा लागेका प्रदेश मन्त्री टङ्क आङ्बुहाङलाई प्रष्टीकरण सोधेको छ ।

प्रदेश १को माओवादी केन्द्रको संसदीय दलको नेतासमेत रहेका आङ्बुहाङ एमालेमा लागेर प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री पाएका थिए ।

माओवादी केन्द्रले सोधेको स्पष्टीकरण पत्रमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी भएको र वर्तमान सरकारमा सहभागी भएको विषयलाई जोड्दै तपाईंलाई किन कारबाही नगर्ने भनी प्रश्न सोधिएको छ ।

२४ घण्टाभित्र ‘जवाफ नआए पनि कारबाही गरेर संसदलाई जानकारी गराउने चेतावनी पनि दिइएको छ ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टङ्क आङ्बुहाङ नेकपा एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : १५ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः