महिनावरीको पीडा कम गर्ने यस्तो छ घरेलु उपचार विधि « Khabarhub

महिनावरीको पीडा कम गर्ने यस्तो छ घरेलु उपचार विधि


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—अजवायन आधा चम्चा, एक चिम्टी हिङ र एक चिम्टी नुन (सादा), तीनवटैलाई मिलाएर एक कप मनतातो पानीमा घोलेर पिउनुहोस् । यसलाई दुई–दुई घण्टामा दिनमा तीन–चार पटक पिउन सक्नुहुन्छ । यसको प्रयोगबाट मासिक धर्मको पीडामा आराम मिल्छ ।

—     मासिक ऋतुस्रावको पाँच दिनको समयमा मजीठाको मसिनो चूर्ण सानो चम्चाको एक चम्चा दिनभरिमा तीन पटक पानीसँग खानुहोस् ।

—पुदिनाको पात २५० मि.लि. पानीमा उमालेर हल्का नुन हालेर र मनतातो पारेर बिहान–बेलुका लिनुहोस् ।

—हल्का तातो पानीमा मह हालेर पिउनुहोस् ।

—काँचो आँपलाई भुटेर या उमालेर त्यसको कोयामा नुन, जीरा, पुदिना, मह तातोपानीमा मिलाएर अमरस बनाउनुहोस् र एक कप पिउनुहोस् ।

–रातिको खानाको बदला मनतातो दूधमा कालो मरिच र हर्दी हालेर पिउनुहोस् ।

—नाइटो र मूत्रेन्द्रियबीचको स्थानलाई चार–पाँच मिनेट हल्का तताएर त्यसमाथि चिसो माटोको पट्टी बीस–तीस मिनेटसम्म राख्नुहोस् ।

—तातो—चिसो कटिस्नान गर्नाले यो रोग ठीक हुन्छ ।

—हल्का तातोपानीमा कागती र अरण्ड तेलसँग एनिमा लिनुहोस् ।

साभार : घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ३५ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य