काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घट्दो, २४ घण्टामा १ हजार ९३ जना थपिए  « Khabarhub

काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घट्दो, २४ घण्टामा १ हजार ९३ जना थपिए 


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८०४ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १७६ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो केही दिन यता काठमाडौँ उपत्यकमा संक्रमितको संख्या घट्दो दरमा पाइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ४ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु