प्रतिनिधिसभा विघटनविरूद्ध पाँच विद्यार्थी संगठनको आज देशभर प्रदर्शन « Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्ध पाँच विद्यार्थी संगठनको आज देशभर प्रदर्शन


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध आज विपक्षी गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले देशभर प्रदर्शन गर्दैछन् ।

अनेरास्ववियु क्रान्तकारीका नेता सुरेन्द्र बस्नेतका अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केन्द्रम उपलब्ध नेताहरुको उपस्थितिमा प्रदर्शन हुनेछ । जिल्ला तहमा भने स्थानीय नेताहरुको अगुवाइमा प्रदर्शन गरिनेछ ।

असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरिएको तथा भ्रष्टाचार, महंगी बढ्दा पनि नियन्त्रण नगरिएको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू ,समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) संयुक्त आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ११ : २० बजे

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार