बालकृष्णको ‘प्रशंसा गर्छौ’मा सुनील र रेजिना « Khabarhub

बालकृष्णको ‘प्रशंसा गर्छौ’मा सुनील र रेजिना


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको स्वरमा नयाँ गीत ‘प्रशंसा गर्छौ’को भिडियो सार्वजनिक भएको छ । गायक न्यौपानेको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा मोडल सुनील क्षत्री र रेजिना मगरको रोमान्स छ ।

आफ्नो मायालुसँग रोमान्स गरेको कल्पना गर्दै प्रेमको डुबेको दृश्यलाई निर्देशक सुरज श्रेष्ठले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

‘प्रशंसा’ एलबममा समावेश गरिएको गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । भिडियोमा प्रशान्त मगरले कोरियोग्राफी गरेका छन् ।

दीपक गिरीको छायांकन रहेको भिडियोको निर्माता ठाकुर न्यौपाने र झुमा तिमसिना रहेका छन् । न्यौपाने र तिमसिनाको यो पहिलो सहकार्य हो ।

भिडियो गायक न्यौपानेको आफ्नै च्यानल बिके क्रियशनबाट बजारमा आएको हो । गायक न्यौपानले केही समयअघि मात्रै ‘चञ्चले मन’ गीतको भिडियो सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : २० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

मुगुमा ४ क्याग्निच्युडको भूकम्प

काठमाडौँ– मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए