अञ्जु र मनोजको ‘तिमी आयौ जिन्दगीमा’ « Khabarhub

अञ्जु र मनोजको ‘तिमी आयौ जिन्दगीमा’


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका अञ्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा ‘तिमी आयौ जिन्दगीमा’बोलको गजल सार्वजनिक भएको छ । गजलमा सुरेश वाग्लेको शब्द र मनोजराजकै संगीत छ ।

तीन वर्ष अगाडि नै रेकर्ड गरिएको गीतको हालैमात्र म्युजिक भिडियो छायांकन गरी सार्वजनिक गरिएको हो । सुव्रतराज आचार्य निर्देशित भिडियोमा गीतकार वाग्ले स्वयं र उनकी श्रीमती प्रमिला कार्की फिचर्ड छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियो नेपाली वेवसाइटको अफिसियल युट्युबबाट रिलिज गरिएको हो ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : १० बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले