सांसद र कर्मचारीलाई दोस्रो डोज खोप लगाइयो, छुटेकालाई पहिलो डोज « Khabarhub

सांसद र कर्मचारीलाई दोस्रो डोज खोप लगाइयो, छुटेकालाई पहिलो डोज


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका सांसद तथा कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

बुधबार संसद भवन बानेश्वरमा यसअघि खोप नलाएकालाई भेरोसेल खोपको पहिलो मात्रा र यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइएको हो ।

त्यस्तै यसअघि खोप लगाउन छुटेकाहरुलाई पनि संसद सचिवालयले खोप लगाउने व्यवस्था गरेको थियो । सो क्रममा कर्मचारीले परिवारका सदस्यलाई खोप लाउन ल्याएपछि केहीबेर अन्योल भएको थियो ।

कर्मचारीले आफ्नो नाममा परिवारका सदस्यलाई खोप लगाउन आग्रह गरेका थिए भने केही कर्मचारीका परिवारलाई पनि खोप लगाइएको थियो ।

संसद सचिवालयले भने सांसद तथा कर्मचारीलाई मात्र कोरोना विरुद्धको खोप लगाएको जनाएको छ ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ३० बजे

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

गलकोट– दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन्

आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि सुरु हुने

काठमाडौं– नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकी–इजरायली आक्रमण : करिब २०० अमेरिकी सैनिक घाइते

एजेन्सी– संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा