प्रहरी हिरासतमै थुनुवाले गरे आत्महत्या « Khabarhub

प्रहरी हिरासतमै थुनुवाले गरे आत्महत्या


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् ।

लक्ष्मीनिबयाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रबिदासले आत्महत्या गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । दास केही दिन अगाडि घरायसी विवादमा कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेका थिए ।

एसपी भट्टका अनुसार रबिदासले आफूले लगाउने गञ्जी च्यातेर पासो बनाई भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : ४२ बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ