प्रधानसेनापति थापा र भारतीय सेना प्रमुख नरवाणेबीच टेलिफोन संवाद « Khabarhub

प्रधानसेनापति थापा र भारतीय सेना प्रमुख नरवाणेबीच टेलिफोन संवाद


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेना प्रमुख जनरल एमएम नरवाणेबीच टेलिफोन संवाद भएको छ ।

उनीहरुबीच शक्रबार टेलिफोन संवाद भएको भारतीय सेनाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको हो । उनीहरुबीच दुई देशका सेनाबीचको सम्बन्ध, सुरक्षा सहकार्य लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

भारतीय सेना प्रमुख नरवाणेले गत वर्ष कार्तिकमा नेपालको भ्रमण गरेका थिए ।

भारतीय सेनाले गरेको ट्वीट

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : २१ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग