पूर्वयुवराज पारस शाहलाई हेलमेट लगाऊ भन्दा प्रहरीमाथि हातपात ! | Khabarhub Khabarhub

पूर्वयुवराज पारस शाहलाई हेलमेट लगाऊ भन्दा प्रहरीमाथि हातपात !


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वयुवराज पारस शाहले प्रहरीमाथि हातपात गरेका छन् । हेलमेट नलगाइँ हिँडेका उनलाई हेल्मेट लगाएरमात्र बाइकमा सवार गर्न प्रहरीले आग्रह गर्दा उल्टै हातपात गरेको पाइएको छ ।

प्रहरी र पारसबीचको लफडाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरिएको हो ।

भिडियोमा हेल्मेट लगाउन अनुरोध गर्दा पूर्वयुवराज शाहले उल्टो प्रहरीलाई धम्क्याएका छन् ।

प्रहरीले पक्राउ गरी चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न, जान्न, जान्न भनेर प्रतिवाद गरेका छन् । उनले ‘तैले भन्दा जाने ?’ भनेर धम्क्याएको भिडियोमा देख्न सकिन्छ ।

समर्थकहरूले नारावाजी गर्दै प्रहरीको साथबाट छुटाएर लगेको भिडियोमा देख्न सकिन्छ ।

https://fb.watch/73Z90awwnW/

यता प्रहरीले भने यो ठूलो घटना नभएको बताएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : २२ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

निमोनियाबाट कसरी बच्ने ?

काठमाडौं – आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको

पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए

पर्सा– अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी