काबुलमा अमेरिकाले गरेको आक्रमणमा ६ बालिकासहित ९ जनाको मृत्यु « Khabarhub

काबुलमा अमेरिकाले गरेको आक्रमणमा ६ बालिकासहित ९ जनाको मृत्यु


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको काबुलमा आतंककारीले गर्न खोजेको बम आक्रमण निस्तेज पार्न अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा ६ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ ।

कार बम लिएर आत्मघाती आक्रमणकारी विमानस्थलतर्फ अगाडि बढ्दै गरेको देखेपछि अमेरिकाले ड्रोन हमला गरेको दाबी गरेको छ । सो आक्रमणमा अमेरिकी सेनाकै सहयोगीसहित ९ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तस्वीर : गेट्टी इमेज

यसअघि गत बिहीबार साँझ आईएसआईएस–केले विमानस्थलमा बम हमला गर्दा १३ जना अमेरिकी सैनिकसहित १७५ जनाको मृत्यु भएको थियो  ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : ०१ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा