इटालियन सिरी ‘ए’ : रोमाको शानदार जित « Khabarhub

इटालियन सिरी ‘ए’ : रोमाको शानदार जित


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा रोमाले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा रोमाले सालेर्निटानालाई ४-० गोलले पराजित गरेको हो ।

रोमाको जितमा लोरेन्जो पेल्लेग्रिनीले दुई गोल गरे । जोर्डन भेरेटाउट र ट्यामी अब्राहीमले एकएक गोल गरे।

जितसँगै रोमाले २ खेलमा ६ अंक जोडेको छ । रोमा तेस्रो स्थानमा रहेको छ । सालेर्निटानाले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ११ : १५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले