विचारका कारण संकटमा परेको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक बोलाइयो « Khabarhub

विचारका कारण संकटमा परेको विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक बोलाइयो


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवकेशील साझा पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको छ । अध्यक्ष रवीन्द्र मिश्रले विहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

मिश्रले संघीयता खारेजी र धर्मका विषयमा जनमत संग्रहको विचार अगाडि सारेपछि विवेकशील साझा पार्टीमो चरम विवाद छ । अध्यक्ष मिश्रले संघीयता खारेजको वकाल गरेका छन् भने मिश्रको जवाफमा संयोजक मिलन पाण्डेले त्यसको कडा विरोध जनाएका छन् ।

मिश्रले पार्टी उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न भन्दै बैठक बोलाएका हुन् । मिश्र र पाण्डेले दुई परस्पर विरोधी विचार सार्वजनिक गरेपछि विवेकशील साझा पार्टी पनि विभाजनको खतरामा परेको छ ।

मिश्रले केन्द्रीय समिति बैठक बोलाएको भन्दै अर्का संयोजक पाण्डेले आपत्ति जनाएका छन् । पाण्डेले बैठक रोक्न माग गरेका छन् ।
.

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ७ : ०५ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्