च्याम्पियन्स लिगमा बार्सिलोनाको लज्जास्पद हार « Khabarhub

च्याम्पियन्स लिगमा बार्सिलोनाको लज्जास्पद हार


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ ।

समूह चरण अन्तर्गत बुधबार रातिको खेलमा बार्सिलोना बेन्फिकासँग ३-० ले हारेको हो ।

बेन्फिकालाई जित दिलाउन डार्विन नुनेजले दुई गोल गरे । राफा सिल्भाको नाममा एक गोल रह्यो ।

बेन्फिकाले सन् १९६१ पछि पहिलो पटक बार्सिलोनालाई हराएको हो । जितसँगै समूह ई मा बेन्फिका २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । बार्सिलोना पुछारमा छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ८ : २० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले