च्याम्पियन्स लिग : वार्यनको शानदार जित « Khabarhub

च्याम्पियन्स लिग : वार्यनको शानदार जित


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले शानदार जित निकालेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बायर्नले डिनामो किभलाई ५-० को फराकिलो अन्तरले हराएको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा सर्ज जिनाब्री,लोरी साने एरिक म्याक्सिम मोटिङले एक/एक गोल गरे ।

जितसँगै समूह ई मा बायर्न २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । किभको २ खेलमा १ अंक छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ९ : १५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले