च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित « Khabarhub

च्याम्पियन्स लिग : साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा साविक विजेता चेल्सी युभेन्ट्ससँग पराजित भएको छ ।

समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लव चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको किएसाले ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै युभेन्ट्स २ खेलमा ६ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा छ । २ खेलमा ३ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  १० : २० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले