पुदिना (बाबर) औषधिको रूपमा प्रयोग « Khabarhub

पुदिना (बाबर) औषधिको रूपमा प्रयोग


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुदिना (बाबर) औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
१. दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५-६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपचमा फाइदा हुन्छ ।
२. पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस केही मात्रामा वीरे नुन राखी ४ गुणा मनतातो पानीमा मिश्रित गरी खाँदा पेट फुल्ने ठिक हुन्छ ।
३. पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको सुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०-१५ वटा ताजा पातलाई थिचेर पानीमा मिलाई मह वा थोरै कागती र नुन मिलाई दिनको २-३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।
४. पुदिनाको १० वटा पातलाई २०० ग्राम पानीमा पकाउने र पानी सुकेर चौथाइ भएपछि निकालेर बिहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ।
५. पुदिनाको पात पानीमा पकाउने र पानी सुकेर चौथाइ भएपछि निकालेर बिहान पिउँदा पेटको दुखाइमा आराम हुनुको साथै दम र खोकीमा फाइदा गर्छ ।
६. घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ ।
साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : ३८ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन