जावलाखेलमा जारी पुष्पमेलाका तस्वीर « Khabarhub

जावलाखेलमा जारी पुष्पमेलाका तस्वीर


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको जावलाखेलमा शुक्रवारदेखि ४ दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ ।

कोरोना भाइरसको जोखिमका कारण दुई वर्षयता सुनसान रहेको मेला सुरु भएपछि पुष्प व्यवसायी खुसी भएका छन्।

मेलामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानका व्यवसायीहरुले फूल प्रदर्शनमा ल्याएका छन् ।

मेलामा ४४ स्टल छन्।

पुष्प व्यवसाय प्रवर्द्धन गर्न र व्यवसायीबिच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउन मेलाको आयोजना गरिएको फ्यानका अध्यक्ष मीन बहादुर तामाङले बताए ।

यो मेलामा ३५ हजारले अवलोकन गर्ने र ५० लाखको व्यवसायिक कारोबार हुने उनको भनाइ छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  २ : २९ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय