जोक्स

चुट्किला :  दुलाहा भनेको के हो ?

By खबरहब

November 30, 2021

एउटी केटीले आफ्नी दिदीसँग सोधिछिन्—

बहिनी : दिदी यो दुलहा भनेको के हो ?

दिदी : दुलहासँग बिहा गरिन्छ, यदि तिमी ठुली भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।

बहिनी : यदि म राम्रो चरित्रकी भइनँ भने नि ?

दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुलाहा मिल्नेछ ।