के कारणले हुन्छ हिस्टेरिया ? « Khabarhub

के कारणले हुन्छ हिस्टेरिया ?


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. यो रोगको प्रमुख कारण परपुरुषबाट बलत्कार भएका युवतीलाई ।

२. प्रेममा असफलता काम वासनामा अतृप्त ।

३. प्रेमिकासँग बिछोडिनु ।

४. अश्लील खालका साहित्य पत्रिका पढ्नाले ।

५. शारीरिक, मानसिक परिश्रम नगरेर आरामको जीवन बिताउनाले ।

६. बाँझोपन, डिम्बाशय वा जरायु रोग, नाडीको कमजोरी ।

७. मासिक धर्म (महिनावारी) रोकिनाले ।

८. अत्यन्तै भावुक खालको हुनु, श्रीमान वृद्ध हुनु, यौन साथिको लिङ्ग सानो हुनु, यौनसाथि बिरामी भई राख्नुले पनि ।

९. लामो समयदेखि आफ्नो श्रीमानबाट टाढा हुनु, सम्भोग गर्ने मौका मिल्दै नमिल्नु ।

१०. जवानी बितिसक्दा पनि विवाह नहुनु, असुरक्षाको भावना वृद्धिको कमी हुनु ।

११. गोप्य पापलाई लुकाएर राख्नुले पनि हिस्टेरिया रोग लाग्न सक्छ ।

साभार :हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ०९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको