लागुऔषध कारोबार गरेकाे आरोपमा ‘लाहुरे’ पक्राउ « Khabarhub

लागुऔषध कारोबार गरेकाे आरोपमा ‘लाहुरे’ पक्राउ


१५ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–र्‍यापर तथा अभिनेता आशिष राना ‘लाहुरे’ लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पोखराको न्यूरोडबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार उनलाई बुधबार नियन्त्रणमा लिइएको हो ।

तिवारीले उनीसँगै ४ जनालाई नियन्त्रणमा लिइएको बताए । उनीहरुलाई लागुऔषध सम्बन्धी मुद्धामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

‘लाहुरे’ हिमालय रोडिजका निर्णायक हुन् । उनको ‘केस नम्बर ४०२’, ‘नेपहपको बाटो’, ‘मेरा सोल्टा’लगायतका गीत चर्चित छन् । उनले केही नेपाली फिल्ममा अभिनय पनि गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १२ : ५६ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको