अलग्गिए आर्नोल्ड र मारिया « Khabarhub

अलग्गिए आर्नोल्ड र मारिया


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमरउजाला)–हलिउड अभिनेता आर्नोल्ड श्वार्जेनेगर र उनकी पत्नी मारिया श्रीभरले ३५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याएका छन् । दश वर्षयतादेखि चलिरहेको उनीहरुको सम्बन्धविच्छेदको काूननी प्रक्रियाले पूर्णता पाएपछि उनीहरु आधिकारिक रुपमा अलग्गिएका हुन् । आर्नोल्ड र मारियाले सन् १९८६ मा विवाह गरेका थिए ।

आर्नोल्डको घरेलु एक महिला कर्मचारीसँग अफेयर चलेपछि मारियासँग सम्बन्ध बिग्रिएको थियो । यसपछि सन् २०११ मा मारियाले सम्बन्धविच्छेदका लागि अदातलमा निवेदन दिएकी थिइन् ।

उनीहरुको प्रोपर्टी सेटलमेन्ट र लेनदेन सम्बन्धी सबै कुराहरु हाललाई गोप्य राखिएको छ ।

फिल्म ‘टर्मिनेटर’ स्टार आर्नोल्ड र अमेरिकी पत्रकार मारियाका चार सन्तान छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ३ : ०७ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ