कांग्रेसको १३५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिको वरीयता तोकियो (सूचीसहित) « Khabarhub

कांग्रेसको १३५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिको वरीयता तोकियो (सूचीसहित)

डा.शेखर २० नम्बरमा, विश्वप्रकाशभन्दा गगन अगाडि


१५ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको हालै सम्पन्न १४ औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको वरीयता तोकिएको छ । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार पहिलो वरीयतामा सभापतिमा शेरबहादुर देउवा छन् भने दोस्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् । तेस्रो नम्बरमा उभापति धनराज गुरुङ हुँदा चौथो नम्बरमा महामन्त्री गगनकुमार थापा छन् । यस्तै पाँचौ नम्बरमा महामन्त्री विश्वप्रकाश शर्मा छन् ।

त्यसपछि सहमहामन्त्रीहरु छन् । केन्द्रीय सदस्यहरुमध्ये सबैभन्दामाथि गोपालमान श्रेष्ठ १५ औँ नम्बरमा छन् । देउवासँग सभापतिमा पराजित भएका डा. शेखर कोइराला सुनील थापाभन्दा पछि २० औँ नम्बरमा छन् ।

१३५ सदस्यीय कार्यसमितिको अन्तिममा केन्द्रीय सदस्य भीम राना छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ६ : ०१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति