क्युट मलिका (फोटो फिचर) « Khabarhub

क्युट मलिका (फोटो फिचर)


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोडल तथा नायिका मलिका महत पछिल्लो समय खुबै चर्चामा छिन् । हालै उनले अभिनय गरेको म्युजिक भिडियो ‘फुलबुट्टे सारी’ पछि उनको चर्चा ह्वात्तै बढेको छ ।

उक्त म्युजिक भिडियोमा मलिकालाई पल शाहसँग स्क्रिन शेयर गरेको देख्न सकिन्छ ।

आफूलाई मन परे मात्र म्युजिक भिडियो या फिल्ममा काम गर्ने बताउने मलिका हालै ललितपुरको गोदावरीमा एक म्युजिक भिडियोमा अभिनय गर्दै गर्दा भेटिइन् । उक्त म्युजिक भिडियो केही समयमा रिलिज हुँदैछ ।

फिल्म ‘पानीफोटो’ को छायांकन हालै सकाएको बताउने मलिका यो फिल्मबाट आफू आशावादी भएको बताउँछिन् । मलिकाले अभिनयमा पनि उत्तिकै निखरता ल्याएकी छिन् ।

उनको सुन्दरताले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ । उनको शालीन स्वभावको पनि उत्तिकै तारिफ हुने गर्छ ।

हेरौं मलिकामा आकर्षक तस्वीरः

 

तस्वीरहरु– अर्घेलो थापा/आर्यन बिमली

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : १९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह