पहिलो बलमै करण केसीले लिए क्रिस गेलको विकेट « Khabarhub

पहिलो बलमै करण केसीले लिए क्रिस गेलको विकेट


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युएईमा जारी टी–१० लिगमा करण केसीले क्रिस गेलको विकेट लिन सफल भएका छन ।

शेख जायेद स्टेडियममा टिम अबुधावी र पुणे डेभिल्स बिचको खेलमा केसीले पुणेका लागि बलिङ गर्दै गेललाई आउट गराएका हुन ।

टस हारेर ब्याटिङमा उत्रिएको पुणेले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको टिम अबुधावीका ब्याट्सम्यान क्रिस गेलको विकेट केसीले लिए । ३.१ ओभरमा आफ्नो पहिलो बलिङमै केसीले गेललाई आउट गराएका हुन्।

उनले आफ्नो पहिलो ओभरमा १८ रन दिँदै १ विकेट लिए। यद्यपि ८.३ ओभरमा लक्ष्य पूरा गर्दै खेल भने अबुधावीले ५ विकेटले जितेको छ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : ४६ बजे

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ