प्रधानसेनापति थापाद्वारा ‘प्रधानमन्त्री कप क्रिकेट’ विजेता टोलीलाई सम्मान « Khabarhub

प्रधानसेनापति थापाद्वारा ‘प्रधानमन्त्री कप क्रिकेट’ विजेता टोलीलाई सम्मान


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई सम्मान गरेका छन् ।

सेनाको मुख्यालयमा विशेष कार्यक्रमकाबीच प्रधानसेनापति थापाले विजेता टोली त्रिभुवन आर्मी क्लबका सदस्यहरुलाई सम्मान गरेका हुन ।

शनिबार सम्पन्न खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीलको एपीएफ टोलीलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो । विजेता टोलीले नगद १० लाग समेत प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : ५४ बजे

प्रधानमन्त्री वालेनको सम्बोधनबिनै अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली