प्रधानसेनापति थापाद्वारा 'प्रधानमन्त्री कप क्रिकेट' विजेता टोलीलाई सम्मान | Khabarhub Khabarhub

प्रधानसेनापति थापाद्वारा ‘प्रधानमन्त्री कप क्रिकेट’ विजेता टोलीलाई सम्मान


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई सम्मान गरेका छन् ।

सेनाको मुख्यालयमा विशेष कार्यक्रमकाबीच प्रधानसेनापति थापाले विजेता टोली त्रिभुवन आर्मी क्लबका सदस्यहरुलाई सम्मान गरेका हुन ।

शनिबार सम्पन्न खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीलको एपीएफ टोलीलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो । विजेता टोलीले नगद १० लाग समेत प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ७ : ५४ बजे

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको