चुट्किला : रङ जान्छ कि जाँदैन भनेर « Khabarhub

चुट्किला : रङ जान्छ कि जाँदैन भनेर


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुर्मुसले नयाँ रङ्गिन टिभी किनेछ, ल्याएकै दिनमा उसले टिभी लाई पानीमा डुबाएछ ।

यो देखेर माग्नेबुढाले सोधेछ—

माग्ने बुढा : किन पानीमा टिभी डुबाएको धुर्मे ?

धुर्मुसे : रङ्गिन त भन्यो पसलेले, फेरि रङ गयो भने त बर्बाद हुन्छ । त्यसैले रङ जान्छ कि जाँदैन भनेर चेक गरेको नि ।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ६ : ४५ बजे

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई