समानान्तर गतिविधि नरोके ‘नेपाल–खनाल’ समूहमाथि थप कारबाहीको चेतावनी « Khabarhub

समानान्तर गतिविधि नरोके ‘नेपाल–खनाल’ समूहमाथि थप कारबाहीको चेतावनी


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको संस्थापन पक्षले समानान्तर गतिविधि नरोके नेपाल–खनाल पक्षलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

संसद भवनमा पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे थप कारबाही हुने चेतावनी दिएका हुन् ।

एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसँग जोडिन पनि ज्ञवालीले सुझाव दिएका थिए ।

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला संस्थापनको चेतावनी आएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : ३५ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः