यसरी आफैँ घरमा बनाउन सक्नुहुन्छ आइसक्रिम « Khabarhub

यसरी आफैँ घरमा बनाउन सक्नुहुन्छ आइसक्रिम


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री –

दूध– आधा लिटर

चिनी    –  ८० ग्राम

फ्रेश क्रिम – १०० मि.लि.

भेनिला सुगन्ध    – १० मि.लि.

जी.एम.एस– १५ ग्राम

सी.एम.एस– २ ग्राम

चिनीको सिरप– २५ मि.लि.

कर्न फ्लोर– १५ ग्राम

बनाउने विधि

-दूध र चिनी मिसाएर दश मिनटसम्म पकाउने ।

-एउटा बोलमा G.M.S. र C.M.S. मा थोरै पानी हालेर मिलाउने ।

-यसलाई मधुरो आँचमा केहीबेर तताउने ।

-यो मिलेपछि अघि उमालेको दूधमा राखेर चलाउँदै पकाउने ।

-अब कर्नफ्लोरको घोल (Mixture) राखेर २/३ मिनेट पकाउने ।

-कुनै हावा नछिर्ने (Air Tight) भाँडामा खन्याउने र सेलाउन दिने ।

-अब रेफ्रिजेरेटरमा राखी कडासँग जम्न दिने ।

-जमिसकेपछि बट्टाबाट आइसक्रिम झिकेर Mixer/Blender मा राखि यसैमा फ्रेश क्रीम, सुगर सिरप र एसेन्स समेत राखेर घुमाइदिने (घोल्ने) ।

-घुलिसकेपछि जम्नका लागि फ्रिजमा राख्ने ।

– यो जमी सकेपछि सर्भ गर्नका लागि तयार हुन्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : १८ बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ