एमसीसी खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन « Khabarhub

एमसीसी खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौँको माइतीघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । प्रदर्शनकारीले एमसीसी चाइँदैन आमा बेच्न पाइँदैन, राष्ट्रघातीहरु होसियार, एमसीसी सांसदहरु होसियार लगायतका व्यानर प्रदर्शन गरेका थिए ।


प्रदर्शनमा सहभागीहरुले एमसीसी अहिलेको प्राथमिकता नभएको भन्दै विरोध गरेको बताए ।

उनीहरुले एमसीसीलाई अघि बढाए चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ६ : ३९ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको