घोरलको पाठो निकुञ्जलाई बुझाइयो | Khabarhub Khabarhub

घोरलको पाठो निकुञ्जलाई बुझाइयो


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवामा आइतबार घोरलको एक घाइते पाठाको उद्धार गरिएको छ । जिल्लाको गोसाइकुण्ड गाउँपालिका ५ खोपाङको लाङटाङ जंगलमाा घोरलको घाइते पाठो देखिएको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरीले सो पाठोलाई उद्धार गरी धुन्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्जको कर्मचारीलाई बुझाएको छ । स्थानीयले घाइते घोरलको पाठोबारे प्रहरीलाई सूचना दिएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : ४९ बजे

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल