कपाल काटेको, सेतो लुगा लगाएको, रोएको सपना देखे के हुन्छ ? « Khabarhub

कपाल काटेको, सेतो लुगा लगाएको, रोएको सपना देखे के हुन्छ ?


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कतिपय सपनामा मानिसले आफूलाई डरलाग्दो स्थितिमा पाएर डराउने गर्दछन् । कतिपय यस्ता सपना अशुभको संकेत समेत मानिन्छ । साथै जीवनमा आउने घटनाको संकेत र मानसिक बीमारीको समेत संकेत मानिन्छ केही सपना । यस्तोमा कस्ता सपना अशुभ मानिन्छ त्यसबारे जान्नु पर्दछ ।

स्वप्नशास्त्र अनुसार आफूलाई यात्रा गर्दै गरेको देख्नु, कपाल काटेको वा गधामा बसेको देख्नु अशुभ मानिन्छ । यस्ता सपना भविष्यमा हुने ठुलो हानीको संकेत मान्ने गरिन्छ । यस्तै सपनामा कसैले आफूलाई सुकेको फूलको माला लगाइ दिएको देख्नु समेत अशुभ मानिन्छ । यस्तै आफूले सेतो कपडा लगाएको सपना देखे कसैसँग वियोग हुने संकेत गर्दछ ।

सपनामा आफूलाई रोएको, चिच्याएको वा गुहार लगाएको देख्नु समेत मानसिक स्वास्थ्यका लागि राम्रो सपना मानिँदैन । यी सपना व्यक्तिमा असुरक्षाको भावनाको संकेत गर्दछ । यस्तै सपनामा आफूलाई कहीँ फसेको र कोसिस गर्दा पनि निस्कन नसकेको देखिए आत्मविश्वासको कमीको संकेत गर्दछ । सपनामा आफूलाई कसैले पछ्याइरहेको देख्नु जीवनमा आफूमाथि कोही हाबी भएको संकेत मानिन्छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : ११ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन