रुघाले नाक बन्द भए यसरी खुलाउन सकिन्छ « Khabarhub

रुघाले नाक बन्द भए यसरी खुलाउन सकिन्छ


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडोको मौसममा रुघाखोकीले मानिसलाई निकै सताउँछ । अझ पुसको चिसो मौसममा हाँच्छ्युँ गर्ने र खोक्नेहरु धेरै भेटिन्छन् । यस्तोमा रुघा सर्ने सम्भावना बढेर जान्छ । कतिपय अवस्थामा त रुघा लागेर नाकै बन्द भई मुखबाट सास लिनुपर्ने स्थिति आउँछ । यस्तोमा सजिलो गरी सास फेर्न र बन्द नाक खोल्न समस्या हुन्छ ? यस्तोमा के गर्ने ?

च्यापुमा लगेर जिभ्रोको टुप्पो केही सेकेन्डका लागि थिचिरहनुस् । त्यसपछि बिस्तारै जिभ्रोलाई सहज बनाउनुस् । फेरि फेरि त्यही अभ्यास गरिरहनुस् । यही बेला चोरी औँला र माझी औँलाले निधारमा आँखीभौँको बीच भागमा एक सेकेन्डका लागि थिच्ने र रोकिने । यो क्रम कहिबेर दोहोराउने । यी दुवै अभ्यास एकै चोटि गर्दा बन्द नाक खुल्छ ।

अर्को विकल्पमा गहिरो सास लिने त्यसपछि टाउको पछिल्तिर झुकाउने र चोरी औँला र बुढी औँलाले नाक थिच्ने । सम्भव भएसम्म यसरी नै नाक थुनेर कहिबेर उभिने । गाह्रो भएमा औँला हटाउने । यो प्रक्रिया नाक नखुलुन्जेलसम्म दोहोराउने । राति सुत्नुअघि यी अभ्यास गरे रातभर आनन्दपूर्वक सुत्न सकिन्छ । साथै केही आराम पनि मिल्दछ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ७ : २० बजे

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो