पत्रकार ऋषि धमला, बैंकर अनिल केशरी शाहलगायत सम्मानित « Khabarhub

पत्रकार ऋषि धमला, बैंकर अनिल केशरी शाहलगायत सम्मानित


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई अनुज मिडियाले ‘सक्सेस अचिभर्स अवार्ड २०२१’ ले सम्मान गरेको छ ।

नाडाका अध्यक्ष ध्रुव थापा, हास्य कलाकार मनोज गजुरेल,  शिक्षाविद् डा. राजेन्द्र केसी, गायक तथा  समाजसेवी निर्णय श्रेष्ठ , चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र नेउपाने, मेमोरी ट्रेनर नबल पजियार र क्याप्टेन बेद उप्रेती सम्मानित भएका हुन् ।

त्यसैगरी बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्षासेवी उत्तम सञ्जेल, युवा व्यवसायी विकास पाण्डे, महिला उद्यमी विदुषी राणा, वरिष्ठ पत्रकार ऋषि धमला, व्यवसायी तथा समाज सेवी रामशरण बस्नेत पनि सम्मानित भएका छन् ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अनुभव र सिकाइबाट नै सफलता मिल्ने बताएका छन्। अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्यले सफल व्यक्तित्वहरुबाट सबैले पाठ सिक्नुपर्ने धारणा राखेकी छन् ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ११ : २३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।