गायक राजेशपायलमाथि हातपात « Khabarhub

गायक राजेशपायलमाथि हातपात


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँवर्ष २०२२ को स्वागतका लागि अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहँदा गायक राजेशपायल राईमाथि हातपात भएको छ । स्टेजमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए ।

हातपातको सार्वजनिक भिडियोमा ती युवकले अंगालो मारेर स्टेजमै पछाडि तानी हातपात गरिएको देखिएको छ । हातपात हुनासाथ आयोजकले स्टेजबाट युवकलाई बाहिर निकालेका थिए । हातपात कसले किन गर्यो भन्ने खुलेको छैन ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ३ : २८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन

हाइटीमा ग्याङ आक्रमण, कम्तीमा ७० जनाको मृत्यु

रोयटर्स – हाइटीको प्रमुख अन्न भण्डार मानिने आर्टिबोनिट क्षेत्रको पेटिट–रिभिएर

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थङ्कर भगवान् महावीरको