दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ « Khabarhub

दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुरातात्विक मूर्ति चोरी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।

रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल ललितपुर ईमाडोलमा बस्दै आएका ५८ वर्षीय मानबहादुर मगर पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई ईमाडोलबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा बुझाएको छ ।

जिल्ला अदालतले २०७४ साल वैशाख २५ गते मगरलाई दुई वर्षको कैद सजाय तोकेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : ०३ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी