राजविराजस्थित साबुन उद्योगमा आगलागी « Khabarhub

राजविराजस्थित साबुन उद्योगमा आगलागी


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको राजविराजस्थित साबुन उद्योगमा आगलागी भएको छ ।

मंगलबार राजविराज नगरपालिका–७ मा रहेको छिन्नमस्ता साबुन उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ५० लाखको क्षति भएको छ । विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कायालयले जनाएको छ । यो उद्योग सप्तरी बोदेबर्साइन नगरपालिका–३ का सुनिलकुमार साह र प्रमोदकुमार साहले सञ्चालन गर्दै आएका हुन् ।

स्थानीयवासी, सुरक्षाकर्मी र दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ११ : ११ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार