दिउँसो १ बजे रोयल ब्यांकेटमा एमालेको पत्रकार सम्मेलन « Khabarhub

दिउँसो १ बजे रोयल ब्यांकेटमा एमालेको पत्रकार सम्मेलन


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मंगलबार पत्रकार सम्मेलन गर्दैछ। पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको हो।

केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार मुलुकको विकसित परिस्थितिका बारेमा नेकपा साधारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन हुन लागेको हो।

पत्रकार सम्मेलन दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा हुने रिजालले जानकारी दिए। ‘एमालेका धारणाहरू सार्वजनिक गर्न अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उपस्थितिका लागि अनुरोध छ’, रिजालले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) पारित भएपछि पहिलो पटक एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : १० बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।