एकीकृत समाजवादीको पत्रकार सम्मेलन दिउँसो २ बजे « Khabarhub

एकीकृत समाजवादीको पत्रकार सम्मेलन दिउँसो २ बजे


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले समसामयिक विषयमा पत्रकार सम्मेलन गर्दैछ । मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएको हो ।

समाजवादीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंकेट, थापागाउँमा पत्रकार सम्मेलन हुन लागेको हो ।

समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलन हुन लागेको खतिवडाले बताए । पत्रकार सम्मेलनमा उपस्थित हुन सञ्चारकर्मीलाई अनुरोध गरिएको छ ।

अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) पारित भएपछि पहिलो पटक एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो ।

एमसीसी पारित भएपछि माओवादी केन्द्रले सोमबार पत्रकार सम्मेलन गरेको थियो । एमाले र एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । एमालेले दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन गर्दैछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ९ : २० बजे

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि