रसुवामा ३४ वटा मतदानस्थल र ५१ मतदान केन्द्र रहने « Khabarhub

रसुवामा ३४ वटा मतदानस्थल र ५१ मतदान केन्द्र रहने


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रसुवामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र रहने भएको छ ।

गोसाइँकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र नौवटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदानस्थल र पाँचवटा मतदान केन्द्र, उत्तरगया गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

एक निर्वाचन क्षेत्र तथा पाँच गाउँपालिका रहेको रसुवामा ३८ हजार पाँच सय ४५ मतदातामध्ये १८ हजार आठ सय ८५ महिला र १९ हजार ६ सय ८९ जना परुष रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

रसुवा जिल्लामा आसान्न स्थानीय तह निर्वाचनमा भाग लिन १७ दलले निर्वाचन कार्यालय रसुवामा दल दर्ता गराएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : ५५ बजे

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी