त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाद्धारा पीएनजीलाई १ सय ९७ रनको लक्ष्य « Khabarhub

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाद्धारा पीएनजीलाई १ सय ९७ रनको लक्ष्य


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैँ – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यू गिनी पीएनजीलाई १ सय ९७ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

मलेसियाका लागि सिड अजीजले ६४ रन र अहमद फैजले ६३ रन बनाए । मलेसियालाई उच्च योगफल बनाउनबाट रोक्न पीएनजीका लागि काबुआ मोरियाले ४ र रिले हेकुरेले १ वीकेट लिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  २ : २७ बजे

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम– प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा  दर्शन

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै